• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

एनसीसी बैंकद्वारा एनआईबीएल एस क्यापिटल डिबेन्चर रजिस्ट्रारमा नियुक्त

काठमाडौं ।  नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई डिबेन्चर रजिस्ट्रार नियुक्त गरेको छ।

 

सम्झौतापत्र बैंकका वरिष्ठ प्रबन्धक राजेशराज ढुंगेल र क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

 

काठमाडौको बागबजारस्थित रजिस्ट्रर्ड कार्यालय रहेको एनसीसी बैंक कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ बमोजिम कारोबार गर्ने वित्तीय संस्था हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार