• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
मनोरञ्जन

रातो बिकनीमा देखिइन टाइगर श्राफ कि बहिनी कृष्णा श्राफ, समाजिक सञ्जालमा तस्वीर भाइरल   

मुम्बई । बलिउड कलाकार टाइगर श्राफको बहिनी कृष्णा श्राफ बलिउड फिल्म नगरीबाट टाडा भएपनि उनको सोसल मिडियामा भने धेरै फ्यान फलोइङ छन् । 

 

कृष्णा श्राफ आफना फ्यानहरुका लागि सामाजिक सञ्जालमा प्राय  हट र बोल्ड तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् । आफनो हट अवतारको कारण कृष्णाले बलिउडका चल्तीका नायिकाहरुलाई पनि कडा टक्कर दिईरहेकी छिन् । 

 

कृष्णा फेरी एकपटक आफनो हट तस्वीरहरुले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेकी छिन्। तस्वीरमा उनी रातो कलरको बिकनीमा धेरै नै बोल्ड पोज दिईरहेकी देखिएकी छिन्। 

 

कृष्णा फिटनेस ट्रेनर पनि हुन र उनी बिभिन्न ठाउँहरुमा यात्रा गर्न रचाउँछिन् । केही समय अघि कृष्णाको प्रेमी एवन हायम्ससँग ब्रेकअप भएको थियो । उनले आफैंले सामाजिक सञ्जालमा यो कुरा बताएकी थिइन । 

 

कृष्णा टाइगर श्राफ भन्दा दुईवर्ष सानी छिन् तर मार्सल आर्ट देखि लिएर अन्य फिटनेसको कुराहरुमा उनी आफनो भाई भन्दा कम देखिनन् । वेभ दुनियाँ 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार