• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
बिश्व

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। 

 

सोमबार बिहान प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको आफनो ट्वीटर मार्फत जनाएका हुन।

 

उनले कोरोनाविरुद्धको विश्वव्यापी लडाईमा डाक्टर तथा वैज्ञानिकहरुले तीव्र गतिमा गरेको कामको प्रशंसा गरेका छन्। 

 

मोदीले कोरोनाविरुद्धको खोप लगाउन सबैमा अपिल पनि गरेका छन्।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार