• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

मेरा भाइहरु अब राजीनामा देउ भन्दै आउने होलान् : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।

 

सर्वोच्चको फैसलापछि पहिलो पटक बुधबार सार्वजनिक कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालतर्फ संकेत गर्दै भने,’मेरा केही भाइहरुले लडुड् खुवाएछन् । खुसी भएर, जित्यौं हामीले भनेर ।’

 

तर उनीहरुले लड्डु खाएर के पाउँछन् मलाई थाहा छैन,’ उनले भने,‘ मेरो विचारमा भोली पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार