• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
स्वास्थ्य

डा.केसीको अनशन स्थगित

काठमाडौं । डा. गोविन्द केसीले २०औँ सत्याग्रह स्थगित गरेका छन् ।

 

बुधबार माइतीघरमा पत्रकार सम्मेलन गरी उनले सर्वोच्च अदालतबाट नागरिकको आवाज सुनुवाइ भएको भन्दै हाललाई सत्याग्रह स्थगित गर्ने निर्णय गरेको बताए । 

 

केसीले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याएर संविधान रक्षाको माग गर्दै फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका थिए । तर विगतमा भएका सम्झौता कार्यन्वयन नभएसम्म सत्याग्रह अभियान जारी रहने उनले बताए ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार