• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
अर्थ

मंगलबार ११ सय रुपैयाँले बढेको सुनको मूल्य घट्यो

काठमाडौं ।  सुनको मूल्य बुधबार  तोलामा ३०० रुपैयाँले घटेको छ ।

 

 बुधबार सुनको मूल्य तोलाको ८९ हजार ८०० कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन मंगलबार तोलाको ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

  महासंघले चाँदीको मूल्य तोलाको १३ सय ४५ कायम रहेको जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार