• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

आज सुन तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडौं । आज पनि सुनको भाउ  घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेको हो।

 

छापावाल सुनको मूल्य आज ८८ हजार २ सय रुपैयाँ कायम भएको छ।

 

त्यस्तै, चाँदीको मुल्य प्रतितोला ३० रुपैयाँले घटेको छ। 

 

आजका चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार