• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

कपिल सापकोटाको शब्द संगीतमा छमछमी सार्वजनिक (भिडियो)

काठमाडौ । पप र र्‍याप गायनमा सक्रिय  अस्ट्रेलियामा रहदै आएका  युवा गायक कपिल सापकोटाले 'छमछमी' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

 

प्रेमिल शैलीको  यस गीतका शब्द, संगीत  कपिल आफैले  गरेका छन ।   म्युजिक भिडियोमा अंकित गिरी र एस्तर खड्गी बीचको प्रेम प्रस्तुत गरिएको छ ।

 

रपिल महर्जन र हिमाल खड्काले छायांकन गरेको यस भिडियोलाई अनुप राई र रपिल महर्जनले सम्पादन गरेका हुन् ।

 

  ऋषि सुफी को कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो ।  मेक मनी रेकर्ड्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।  

 

भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार