• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित बस्यालद्धारा शपथ ग्रहण 

काठमाडौं । गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित भएका श्याम प्रसाद बस्यालले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपिनियता शपथ लिएका छन् ।
 

विकास बैंकको माघ ३० गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्याल डा.आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित भएका थिए ।

 

गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार