• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
अर्थ

सुनमा सामान्य गिरावट,चाँदीको मूल्य स्थिर

काठमाडौं । आज (आइतबार) सुनमा सामान्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

 

यस्तै, तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी आइतबार चाँदीको मूल्य स्थिर रहेको छ ।

 

शुक्रबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार