• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

प्रदेशसभामा कांग्रेस सत्ताधारीको विपक्षमा बस्छ : कांग्रेस वरिष्ठ नेता पौडेल

मोरङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशसभामा कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मत हाल्ने बताएका छन्।

 

शनिबार विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा पौडेलले कांग्रेस प्रतिपक्षी भएकाले सत्ताधारीको विपक्षमा बस्ने प्रतिपक्षीको धर्म निर्वाह गर्ने बताएका हुन्।

 

प्रदेश १ र वाग्मती प्रदेशस्थित प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री शेरधन राई र डोरमणि पौडेलविरुद्ध नेकपाका दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार