• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । आज (शुक्रबार) सुनचाँदीको मूल्य सामान्य घटेको छ ।  

 

सुन ९२ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।  

 

आज चाँदीको मूल्य पनि घटेर तोलामा १२ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार