• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

सुन तोलामा ६ सय रुपैयाँले बढ्यो

काठमाडौं ।  लगातार बढिरहेको सुनको मूल्य बिहीबार पनि बढेको छ । बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । 

 

बिहीबार छापावाल सुन ९३ हजार १ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


 
महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तोलाको १ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ ।

 

बुधबार छापावाल सुन तोलाको ९२ हजार ५ सय, तेजाबी सुन ९२ हजार र चाँदी १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार