• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

बुधवारदेखि कांग्रेस नेता शर्माको शो 'ऐना' प्रशारण हुने

काठमाडौं । भोली बुधबारदेखि टेलिभिजन शो ऐना प्रशारण हुने भएको छ ।

 

नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले स‌‌ञ्चालन गर्ने कार्यक्रमको पहिलो एपिसोड बुधवार राति ९ बजे कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदैछ ।

 

नेपाली समाजमा हुने विभेद, अन्याय जस्ता सामाजिक विषयवस्तुको मानवीय संवेदनशिलताका पक्षलाई कार्यक्रको प्रस्तुति रहने जनाइएको छ । द होराइजन मल्टिमिडियाले निर्माण गरिरहेको ऐना २६ एपिसोडको कार्यक्रम हो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार