• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
राजनीति

कांग्रेसले माघ ३ गते देशभरका गाउँ नगरमा प्रदर्शन गर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा नेपाली कांग्रेसले देशभरका गाउँ नगरमा प्रदर्शन गर्ने भएको छ ।

 

माघ ३ गते देशभरका गाउँ नगरमा प्रदर्शन गर्न लागेको हो । यसअघि पनि कांग्रेसले देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो।

 

जुटौं संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा उठौं लोकतान्त्रिक संविधान रक्षाका पक्षमा नारा लिएर गाउँ नगरमा प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार