• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

कोरानाले बन्द हलमा पहिलोपटक नयाँ चलचित्र 'एउटा यस्तो प्रेम कहानी’ रिलिज 

काठमाडौं । सरकारले सिनेमा हल खोल्ने निर्णय गरेसँगै शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो। 

 

आजबाट दिपक सापकोटा निर्देशित  'एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आएको हो। चलचित्रमा शिवका छोरा शक्ति श्रेष्ठ र करिश्माकी छोरी कविता मानन्धरले अभिनयमा डेब्यू गर्दैछन् ।  

 

चलचित्रको अन्य कलाकारहरमा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, आयुष्मान देशराज जोशी, लगायतको अभिनय रहेको छ । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार