• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सुनको मूल्य तोलामा आठ सय रुपैयाँ घट्यो

काठमाडौं । आज सोमबार पनि सुनको मूल्य घटेको छ ।

 

सुनको मूल्य तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

 

तेजावी सुन तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

 

यसैगरी चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कायम भएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार