• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

सुन तोलामा १६ सयले बढ्यो

काठमाडौं । आज सुन तोलामा १६ सयले बढेको छ । 

 

छापावला सुनको मूल्य  ९२ हजार ६ सयमा कारोबार भइरहेको  नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै तेजाबी सुनको  मूल्य ९२ हजार १५० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बृद्धि भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार