• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

आज ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। 

 

बैठक बेलुकी ४ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।

 

नियमित बैठक बस्न लागेको बताइएको छ। मन्त्रिपरिषद्को नियमित बैठक सोमवार र बिहीवार बस्ने गरेको छ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार