• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

सुनको मूल्यमा  ५०० ले वृद्धि

काठमाडौं । आज सुनको मूल्य प्रतितोला ५०० ले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला ५०० ले वृद्धि भएर ९१ हजारमा कारोवार भएको छ ।

 

यस्तै तेजाबी सुनसमेत आज प्रतितोला  ५०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन आज भने ९० हजार ५५० मा कारोवार भएको छ ।

 

यस्तै चाँदी आज प्रतितोला एक हजार १८५ मा कारोवार भएको छ । चाँदी प्रतितोला  ३० ले वृद्धि भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार