दयाहाङ र लक्ष्मी अभिनित 'सुनन'(परानै दिन्छु -२)सार्वजनिक
काठमाडौं । हरि लम्साल र मेलिना राईको आवाज रहेको 'सुनन' (परानै दिन्छु -२) गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा प्रलाद शाहको शब्द रचना र हरि लम्सालको संगीत रहेको छ। निकेश खड्काको निर्देशन रहेको भिडियोमा दयाहाङ राई र लक्ष्मी बर्देवा फिचर्ड छन् ।
भिडियोमा उत्तम हुमागाईको छायांकन र विकास धमलाको सम्पादन रहेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस