• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

सुन प्रतितोला पाँच सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ ।

 

आज छापावाल सुनको मूल्य  ९० हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

 

तेजाबी सुनको मूल्य भने ९० हजार ५० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै चाँदीको मूल्य पनि  प्रतितोला ३५ रुपैयाँले बढेको संघले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार