• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

सुनको भाउ घट्यो

काठमाडौं । आज सुन ७ सय रुपैयाँले सस्तो बनेर प्रतितोला ९० हजारमा कारोबार भइरहेको छ ।

 

  छापावाल सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९० हजार ७ सय कायम थियो । यस्तै तेजावी सुन पनि प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 

सुन सस्तो बन्दा आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला ११ सय २० रुपैयाँ कायम छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार