• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । लोक दोहोरी गाएका गोविन्द अर्याल (गोपि) र स्मृति गौतम को स्वरमा रहेको ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । 

 

गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगाएतका साथिहरुले साथ दिएका छन् ।

 

गीतको शब्द संगम थापा, संगीत सुफिक्स मदन, एरेन्ज नारायण दंगाल, रेकर्डिष्ट विजय बुडा, मिक्सिङ कृष्ण पुन, अभिनय अनु पराजुली, परमेश्वर दाहालले गरेको छन् ।

 

संगम थापाको निर्देशन रहेको भिडियोको छाँयाकन जनकराज अधिकारी र सम्पाद विवेक सुनारले गरेका छन् ।


 भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार