• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सुनको मूल्य प्रोतितोला ४०० रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार  सुनको मूल्य प्रोतितोला ४०० रुपैयाँले घटेको छ । 

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । 

 

यस्तै चाँदीको भाउ पनि प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार