• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सुनको भाउ घट्यो, चाँदीमा बढ्यो

काठमाडौं । आज सुनको भाउ सामान्य घटेको छ भने चाँदी सामान्य बढेको छ । 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारका लागि छापावाल सुन तोलाको ९५ हजार १ सय कायम गरेको छ । यस्तै तेजाबी सुनको भाउ पनि सय रुपैयाँले घटेर तोलाको ९४ हजार ६ सय कायम भएको छ । 

 

यता चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ ।आज चाँदीमा तोलाको १२ सय ३० मूल्य कायम गरिएको महासंघले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार