• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सुनको मूल्यमा सामान्य वृद्धि,चाँदी स्थिर

काठमाडौं । आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ। 

 

यस्तै तेजावी सुन शुक्रबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

 

महासंघले विगत ३ दिनयता चाँदीको मूल्य भने स्थिर रहेको जनाएको छ । शुक्रबार चाँदी तोलामा १२२० रुपैयाँमा कारोबार भएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार