• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

कलाकार मनोज गजुरेलाई कोरोना पुष्टि

काठमाडौं । हास्य  कलाकार मनोज गजुरेलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

 

गजुलेलले आफुलाई हिजो बेलुकी कोरोनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको बताए । उनले बिहिबारदेखि लगातार टाउको दुख्ने, ज्वरो आउने र जीउ दुख्ने लक्षण देखिन थालेपछि आइसोलेसनमा बसेको जानकारी दिए ।

 

बिहीबारबाट आईसोलेसनमा बसेपनि आईतबार मात्रै कोरोना परीक्षणको लागि स्वाब दिएको र हिजो बेलुका पीसीआर रिपोर्ट पोजेटिभ आएको गजुरेलको भनाई थियो । उनी अहिले सेल्फ आइसोलेसनमा  घरेलु उपचार पनि लिईरहेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार