• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै छन् ।

 

कोरोना संक्रमणबाट उत्पन्न परिस्थिति, विजया दशमी तथा अन्य समसामयीक विषयमा सम्बोधन गर्ने जनाइएको छ ।

 

प्रधानमन्त्री ओलीले कतिबेला संवोधन गर्ने भन्नेबारेमा अहिले केहिबेरपछि समय सार्वजनिक गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले  जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार