• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं ।  नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापवाल सुन प्रतितोला ९४ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।

 

यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि आज आइतबारकै मूल्य अनुसार प्रतितोला १२०० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार