सुनको मूल्य स्थिर
काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९५ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी सोमबार चाँदीको मूल्य भने रु १० बढेर तोलामा १२४५ पुगेको महासंघले जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस