• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रविधी

क्यान संचालकमा गुरागाई

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को सञ्चालकमा महेश गुरागाई नियुक्त भएका छन् । 

 

संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीस्तरिय निर्णयबाट गुरागाईलाई प्राधिकरण सञ्चालक समितिमा नियुक्त गरिएको हो । मंगलबार पर्यटनमन्त्री योगेश भट्टराईले गुरागाईलाई नियुक्त गर्ने निर्णय गरेका हुन् ।

 

गुरागाई चार्टर्ड एकाउन्टेन् हुनुका साथै चार्टर्ड एकाउन्टेन्टहरूको नियमन गर्ने संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) का पूर्वअध्यक्ष पनि हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार