नयाँ सत्ता समिकरण फेरि उथलपुथल हुन सक्ने
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरण फेरि उथलपुथल हुन बेर नलाग्ने बताएका छन। आज राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा बोल्दै उनले सुशासन कायम गर्नेलगायतका कामहरु गर्ने भनेर आफूले नयाँ सत्ता समिकरण बनाएको उल्लेख गर्दै ती काम हुन नसके फेरि पनि सत्ता उथलपुथल हुन सक्ने बताएका हुन...